५ जेष्ठ २०८१, शनिबार

सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला बम विस्फोट


सुवासचन्द्र नेम्वाङ

११ मंसिर, कास्की । कास्की-२ को उपचुनावका लागि नेकपाको चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको छ ।
प्रदर्शनी केन्द्रमा आयोजित सभामा सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !