६ बैशाख २०८१, बिहिबार

मध्येविन्दु नगरपालिका चोरमारामा पनि भेटिए कोरोना संक्रमित


कोरोना संक्रमित
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नवलपरासी, जेठ ९ । नवलपरासी जेठ ७ देखि ९ गतेसम्म चोरमारा स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएका विनयी त्रिवेणीका ४५ बर्षे पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । त्यसैले यस वरपरका सबैले थप संयमता अपनाउनुपर्ने देखिएको छ ।

साथै चोरमारा स्वास्थ्य केन्द्र शिल गरिएको छ । आफू पनि बाॅचौं र अरूलाई पनि बचाउ यसैमा सबैको कल्याण हुनेछ । नेपालमा पनि नोबेल कोरोना विस्तारै विस्तारै फैलिदै गएको छ । यसबाट आफु पनि बचौं अरूलाई पनि बचाउने काममा जुटौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !