९ पुस २०८१, मंगलबार

नोबेल कोरोना भाइरस भए नभएको पत्ता लगाउने तरिका


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नोबेल कोरोना लागेको थाहा पाउन लामो सास खिचेर सास रोक्ने कति मिनेट सम्म रोक्न सकिन्छ हेर्ने १ देखि ११/२ मिनटसम्म रोक्न सकेमा राम्रो अन्यथा सक्रमण सुरु भएको संकेत भन्न सकिन्छ । सामान्य अवस्थामा पनि यो समस्या देखिन सक्छ तर आति हाल्नु पर्दैन ।

यो कुरा रामदेव बाबाले पनि पुष्टि गर्नुभएको छ । जब जब शरीरमा अक्सिजनको मात्रा कमजोर हुन थाल्छ तब-तब मानिसलाई सास बढ्ने समस्या हुन थाल्दछ । नोबेल कोरोना भाइरसले फोक्सोमा सक्रमण गर्ने हुनाले सास कमजोर हुदै जान थाल्दछ ।

सास फेर्न कमजोर हुनु, रूघा लाग्नु, दम बढ्नु लामो समयसम्म खोकी लाग्नु पनि नोबेल कोरोना भाइरसको लक्षण हुन सक्छ । यस्ता रोग लागेका मानिसले जथाभावी थुक्नु हुदैन । सफाइमा ध्यान दिनुपर्ने हुन सक्छ । रोग लाग्नुको पछाडि कमजोर रोग प्रतिरोधक क्षमता, सरसफाई र खानपान प्रमुख कारणहरु मानिएको छ ।

फोक्सोको रोग लामो समयसम्म धुम्रपान गर्ने सानोमा निमोनिया भएका रोग लागेका राम्रो औषधि नखाएकाहरूमा यो समस्या देखिन थाल्दछ । यस्ता लक्षण भएकाहरूले आयुर्वेदिक औषधि जडिबुटी प्रयोग गर्न सकेमा यस्ता रोगको कारणले गर्दा नोबेल कोरोना लाग्नबाट आफुलाई बचाउन सकिने देखिन्छ ।

जडिबुटीको वैज्ञानिक आधार भनेको परम्परादेखि प्रयोग हुदै आयका जडिबुटी हुन जसलाई हामीले निर्धक्क भएर चलाउन सक्नेछौं । स्वस्थ शरीर भए कुनै पनि रोग लाग्न सक्ने हुदैन । यो जस्ता अनेकौं रोगहरूको उपचार जडिबुटीको साहेताबाट गर्न सकिनेछ ।

श्वास-प्रश्वास सम्बन्धित रोग लागेमा र प्रतिरक्षा प्रणाली सुधार गर्न पौष्टिक जडिबुटी प्रयोग गर्ने बानी बसाल्नु पर्दछ । प्रतिरक्षा प्रणाली सुधार गर्न असुरो, गिलोय, अशोगन्धा, अदुवा जस्ता औषधि योग्य वैद्यको रेख देखमा प्रयोग गर्नाले शरिर कमजोर नभइ रोग हटाउन सकिनेछ ।

यो रोगबाट बच्ने भनेकै लकडाउन हो । न्युमोनिया भएका रोगीहरू जति सक्दो चाँडो आफ्नो रोगको उपचार गर्नुपर्ने हुन सक्छ । यस्ता रोगीलाई बढी सक्रमण हुने हुनाले साबुन पानीले हात धुने सेनिटाइजर प्रयोग गर्ने जथाभावी नथुक्ने गरेमा सक्रमण फैलिनबाट रोक्न सकिनेछ ।

यो पनि पढनुहोस्

कोरोना भाइरस र नेपालको स्थिति

कोरोना भाइरस संक्रमणबाट सुरक्षित को ?

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो

नोवेल कोरोना भाइरसको महामारी र नेपालको अवस्था

कोरोना भाइरसका राम्रा पक्ष र मानव स्वास्थ्यमा यसको असर

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार र पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !