४ मंसिर २०८१, मंगलबार

साथीहरू जतिसक्दो धेरै सेयर गरेर ३ करोड नेपालीमा पुर्याउनुहोला


युके भेरियन्ट

कुनैपनि काम गर्दा पोजेटिभ विचार गरेर मात्र काम गरौं । यसले नागरिकमा राम्रो सन्देश जान थाल्नेछ । नोवेल कोरोना भाइरस भन्दा अझ खतरनाक त जन्मपछि मृत्यु पनि एक हो हामीले यो कुरा कदापि भुल्नु हुदैन ।

हिजो सत्ताका लागि १७ हजार मान्छे मारिए आज पैसाका लागि मान्छे मारिदै छन् । यो कुरा हामीले बुझ्न जरूरी छ । हिजो मुटु निमोनियाले गर्दा दैनिक समग्रमा बच्चा बुढा गरी दैनिक नेपालमा धेरै मान्छे मर्ने गर्दथे आज हरेक व्यक्तिलाई कोरोनाबाट मरेको देखाइएको छ ।

अन्तर्राष्ट्रिय ड्रग माफियाको सपना सफल पार्ने काम नगरौं । यसले पब्लिकलाई केहि फाइदा छैन । बरू डर र त्रासदिको जीवनबाट रोक्न सक्नुपर्छ । यो कुनै नयाँ रोग होइन यसले मार्ने भए सन्२००२ देखि नै मार्ने थियो । आज जति पनि मान्छे मरेका छन् लापरबाहीले मरेका छन् कोही डर र त्रासले मरेका छन् ।

सामाजिक जनचेतनाको लागि साथीहरू जतिसक्दो सेयर गरेर ३ करोड नेपालीमा यो जानकारी पुराउन जरूरी छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !