१४ बैशाख २०८१, शुक्रबार

संक्रमितलाई आइसोलेशन, आइसियु र भेन्टिलेटर चाहियो ? यी नम्बरमा गर्नुहोस् सम्पर्क


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर एम्बुलेन्स, आइसोलेशन, आइसीयु र भेन्टिलेटर चाहिएमा सम्पर्क गर्न विभिन्न फोन नम्बर उपलब्ध गराएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएमा यस्तै यी सेवाहरुका लागि मन्त्रालयलाई समेत सम्पर्क गर्न ‘११३३’ हटलाइन नम्बरमा पनि सम्पर्क गर्न अनुरोध गरेको छ ।

हिजो शनिबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले देशभर एम्बुलेन्स, आइसोलेशन, आइसीयु र भेन्टिलेटरकाे उपलब्ध संख्या, हालको अवस्था र सम्पर्क गर्न सकिने व्यक्तिको सम्पर्क मोबाइल नम्बर समेत सार्वजनिक गरेको हो ।

आइसोलेशन, आइसियु र भेन्टिलेटर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु