१३ बैशाख २०८१, बिहिबार

Tag: आइसियु

आइसियु : जहाँ सरुवा रोग सर्दैन

चितवन । अस्पतालमा एउटा बिरामीबाट अर्काे बिरामी र स्वास्थ्यकर्मीमा सङ्क्रामक रोग सर्ने उच्च जोखिम हुन्छ । कतिपयले अस्पतालबाटै रोग सारेर लैजाने गरेको पाइएको छ । यस्ता रोग नसरोस् भन्नका लागि यहाँको एक मेडिकल कलेजले ‘नेगेटिभ सेक्सन’ जडान गरेको छ ।