१९ बैशाख २०८१, बुधबार

सुदूरपश्चिम प्रदेशसभाका सभामुख थापालाई कोरोना संक्रमण


अर्जुनबहादुर थापा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना संक्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए ।

सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बसेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !