६ बैशाख २०८१, बिहिबार

Tag: सुदूरपश्चिम प्रदेशसभा

सुदूरपश्चिम प्रदेशसभा : विषयगत समितिका सभापति चयन आज

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो । प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार समितिका सभापति पदका