७ बैशाख २०८१, शुक्रबार

Tag: Far Western Province

प्रधानमन्त्री देउवा र सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीबीच छलफल

सुदूरपश्चिम । प्रधानमन्त्री शेरबहादुर देउवासँग सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले वर्षापछिको प्राकृतिक विपद्बाट उत्पन्न परिस्थितिका बारेमा धनगढीमा छलफल गरेका छन् । बिहीबार साँझ भएको छलफलका क्रममा बाढी, पहिरो डुबान प्रभावित जिल्ला तथा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माण लगायतको कामका लागि