१४ असार २०८१, शुक्रबार

सांसद चौधरीलाई कोराना सङ्क्रमण


शान्ता चौधरीला

काठमाडौँ, २० असोज । सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ । उहाँले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिनुभएको छ ।

उहाँको सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो । उहाँले आफू सङ्क्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !