२१ बैशाख २०८१, शुक्रबार

Tag: कोराना सङ्क्रमण

कोरोनाको त्रासले जुम्लामा विद्यालय पनि बन्द

खलङ्गा । कोराना सङ्क्रमणदर तीव्र रूपमा बढिरहेको बेला जुम्लामा वैशाख १५ (आज)देखि विद्यालय बन्द गर्ने निर्णय भएको छ । यहाँ रहेका सरकारी, सामुदायिक, निजी विद्यालय बन्द गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको