१८ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज फेरि ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३७२


कोभिड-१९

१० साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज दिउसो ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३७२ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो ४:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

गण्डकी प्रदेशमा आज फेरि ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३७२


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !