११ जेष्ठ २०८१, शुक्रबार

नवलपुरको कावासोतीका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

नवलपुर, असार २। नवलपुरको कावासोतीका एक पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा कावासोती-३ नवलपुरका ३७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !