१४ बैशाख २०८१, शुक्रबार

नेपालमा अहिलेसम्म १४०२१ जनाले जिते कोरोना, थप १४६ जना घर फर्किए


कोरोना डिस्चार्ज

साउन १४, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४०२१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १३८७५ जनाले जिते कोरोना, थप १२१ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु