२५ बैशाख २०८१, मंगलबार

नेपालमा अहिलेसम्म १३८७५ जनाले जिते कोरोना, थप १२१ जना घर फर्किए


कोरोना जितेर डिस्चार्ज भई घर फर्किए

साउन १३, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १३८७५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १३७५४ जनाले जिते कोरोना, थप ६२६ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !