२४ बैशाख २०८१, सोमबार

नेपालमा अहिलेसम्म ११०२५ जनाले जिते कोरोना, थप ६९७ जना घर फर्किए


घर फर्किए

३१ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६९७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११०२५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १०३२८ जनाले जिते कोरोना, थप ३४ जना घर फर्किए

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !