२४ बैशाख २०८१, सोमबार

पेट गडबड हुँदा खानुपर्ने खानेकुरा


health

खानाको असर, चिसो, बासी खानेकुरा लगायत अन्य समस्याले कुनै पनि बेला पेट डम्म फुल्छ । यस्तो समस्याको घरमै उपचार गर्न सकिन्छ ।

  • जुवानो

जुवानोलाई पकाएर वा भुटेको धुलो पिसेर एक चम्चा धुलो तातो पानीमा मिसाएर खाँदा पेटफुल्ने समस्या निको गर्छ ।

  • पुदिना

प्राय जहाँ पनि पाईने पुदिनाको पातलाई चट्नीको रुपमा वा हजमलाको रुपमा प्रयोग गर्न सकिन्छ ।

केरामा हुने पोटासको मात्राले पेटलाई आनन्द दिन्छ

  • कागती पानी

कागती पानीले पेटमा जम्मा भएको पानी निकाल्न सहयोग गर्छ भिटामिन ए, पोटासियम र फाइबरयुक्त रातो फर्सी खाँदा पेट डम्म हुने समस्या निको गर्छ ।

  • सुप

सुपले पाचन प्रक्रियालाई सहज बनाई पेटलाई आराम दिन्छ ।

  • अदुवा पानी

तातो पानीमा आधा चम्चा अदुवाको धुलो मिसाएर खाँदा चिसोको कारण फुलेको पेटलाई आराम दिन्छ ।

  • दही

दहीले पाचन प्रणालीलाई सहयोग गर्छ । दहीको यही गुणका प्राय डेर्जटमा यसलाई मिसाईन्छ ।
नरिवल पानीले पनि पेटलाई आराम प्रदान गर्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !