६ जेष्ठ २०८१, आइतबार

Tag: गडबड

पेट गडबड हुँदा खानुपर्ने खानेकुरा

खानाको असर, चिसो, बासी खानेकुरा लगायत अन्य समस्याले कुनै पनि बेला पेट डम्म फुल्छ । यस्तो समस्याको घरमै उपचार गर्न सकिन्छ । जुवानो जुवानोलाई पकाएर वा भुटेको धुलो पिसेर एक चम्चा धुलो तातो पानीमा मिसाएर खाँदा पेटफुल्ने समस्या निको गर्छ