२२ बैशाख २०८१, शनिबार

मेरो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हो : स्वास्थ्यमन्त्री तामाङ


शेरबहादुर तामाङ

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो पहिलो प्राथमिकतामा भनेको नागरिकको जीवनरक्षा गर्नु रहेको बताएका छन् । उनले कोरोना कहरबाट नागरिकलाई मुक्त गराउनु आफ्नो प्रमुख दायित्व रहेको समेत बताए ।

मन्त्री भएपछि पहिलोपटक मन्त्रालयद्वारा आयोजित विशेष पत्रकार सम्मेलनमा भर्चुअल माध्यमबाट संचारकर्मी बोल्दै मन्त्री तामाङले नागरिकको ज्यान जोगाउने कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !