८ बैशाख २०८१, शनिबार

Tag: स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत जेनेभा प्रस्थान

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६ औँ महासभामा भागलिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । उनका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित ६ जना छन् । यही जेठ ७ गतेदेखि १६ गते (मे