१० जेष्ठ २०८१, बिहिबार

Tag: नागरिकको जीवनरक्षा

मेरो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हो : स्वास्थ्यमन्त्री तामाङ

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो पहिलो प्राथमिकतामा भनेको नागरिकको जीवनरक्षा गर्नु रहेको बताएका छन् । उनले कोरोना कहरबाट नागरिकलाई मुक्त गराउनु आफ्नो प्रमुख दायित्व रहेको समेत बताए । मन्त्री भएपछि पहिलोपटक मन्त्रालयद्वारा आयोजित विशेष पत्रकार सम्मेलनमा