१९ बैशाख २०८१, बुधबार

नेकपाको चियापान कार्यक्रमका केहि फोटोहरु


असोज २९, काठमाडौं । नेकपाले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिरहेको छ ।

भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुभकामना मन्तब्य दिएका छन् ।

उक्त चियापान कार्यक्रममा पार्टीका वरिष्ठ नेतादेखि पार्टीका केन्द्रीय सदस्य र अन्य कार्यकर्ता, शुभचिन्तकहरुको बाक्लो उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !