६ बैशाख २०८१, बिहिबार

Tag: चियापान

रामचन्द्रले आयोजना गरेको चियापानमा देउवाको अचानक ‘इन्ट्री’

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अचानक इन्ट्री भएको छ । काठमाडौँको लैनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले आयोजना गरेको चियापान समारोहमा पौडेललाई मनाउन देउवा भर्खर पुगेका हुन्