१४ बैशाख २०८१, शुक्रबार

रबीन स्वारको इट्स फेब्रुअरी फोउटिन सार्वजनिक (भिडियो सहित)


५ फागुन, काठमाडौं । रबीन स्वार काजीको शब्द संगीत र स्वरमा रहेको ‘इट्स फेब्रुअरी फोउटिन’ गीतको भिडियो सार्वजनिक भएको छ । पुश्कर खत्रीको एरेन्जमा रहेको उक्त भिडियोमा मुकुन्द जिसी र दिव्यनी बोहराको अभिनय रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !