१९ बैशाख २०८१, बुधबार

अभिनेत्री रकुल प्रित सिंहको हट लुक्स (तस्वीरहरु)


रकुल प्रित सिंह

एजेन्सी, अभिनेत्री रकुल प्रित सिंह आफ्नो इन्स्टाग्राममा फोटोहरु शेयर गरेकी छिन् । उनले फोटोको क्याप्सन लेखेकी छिन् ‘माथि आकाश, तल बालुवा, भित्र शान्ति । चारैतिर खुसी नै खुसी ।’

एक सेल्फी पोस्ट गर्दै उनले लेखेकी छिन् ‘आफ्नो सेल्फीमा विश्वास गर्नुस् ।’ मूल रुपले तेलुगु र तमिल अभिनेत्री रकुल केही कन्नड र हिन्दी फिल्ममा पनि देखिएकी छिन् ।
 रकुल प्रित सिंह

 रकुल प्रित सिंह

 रकुल प्रित सिंह

 रकुल प्रित सिंह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !