२६ बैशाख २०८१, बुधबार

बलिउड अभिनेत्री अदा शर्मा हट लुक्समा (फोटो फिचर)


एजेन्सी, सामाजिक संजालमा निकै सक्रिय रहने बलिउड अभिनेत्री अदा शर्मा दैनिक आफ्नो नयाँ फोटो र भिडियो आफ्ना फ्यानका लागि शेयर गरिरहेकी हुन्छिन् । केही दिन अगाडि उनले आफ्नो इन्स्टाग्राममा आफ्नो बोल्ड फोटो शेयर गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !