१९ बैशाख २०८१, बुधबार

करिना कपुर रेडियोमा फिर्ता, उनकी सासू पहिलो अतिथी बनिन् (भिडियो सहित)


एजेन्सी, कार्यक्रम ‘ह्वाट वुमन वान्ट’ को दोस्रो संस्करण मार्फत् करिना कपुर रेडियोमा फिर्ता भएकी छिन् । उनकी सासू एवं दिग्गज अभिनेत्री शर्मिला टेगोर यो सिजनको पहिलो अतिथी बनिन् । करिनाले शर्मिलालाई छोरी र बुहारीमा के अन्तर हुन्छ भनेर सोधेपछि शर्मिलाले भनिन्, ‘छोरी ती हुन् जो तपाईंको आँखाको अगाडि हुर्किएकी हुन्छिन् । त्यसकारण तपाईंलाई उसको स्वभावबारे थाहा हुन्छ र के कुरामा रिसाउन सक्छिन् भन्ने पनि जानकारी हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !