१४ बैशाख २०८१, शुक्रबार

‘भद्रगोल’ र ‘सक्किगो नि’वीच सहमतिमा विवाद टुङ्गियो


८ कात्तिक, काठमाडौं । हाँस्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद सहमतिमा टुङ्गिएको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको शृङ्खला ‘भद्रगोल’को चरित्र भएको भन्दै मिडिया हवले प्रहरीमा उजुरी दिएका थिए ।

‘सक्किगो नि’ निर्माण संस्था जेपिटी क्रिएसनले भने कलाकारको चरित्र आफूले जुनै शृङ्खलामा प्रयोग गर्न पाउने अधिकार भएको दाबी गर्दै आएका थिए । एक अर्काको काममा हस्तक्षेप नगरी आ–आफ्नो तरिकाले शृङ्खला निर्माण गर्ने सहमति पछि विवाद टुङ्गिएको कुमार कट्टेल ‘जिग्री’ले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !