२० बैशाख २०८१, बिहिबार

पल शाहविरुद्धको मुद्दामा बहस जारी, आजै थुनछेक आदेश आउने सम्भावना


पल शाह

काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा बहस जारी छ । आजै बहस सकाएर थुनछेक आदेश जारी हुन सक्ने उच्च स्रोतले बतायो ।

दुवै पक्षको बहस सकिनै लागेको र प्रतिवादीको तर्फबाट एकजना अधिवक्ताको बहस बाँकी रहेको उच्च स्रोतले बतायो । उक्त आदेशले धरौटीमा छुट्ने, पुर्पक्षका लागि थुनामा जाने वा तारेखमा छुट्ने फैसला गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !