७ बैशाख २०८१, शुक्रबार

Tag: बलात्कारको आरोप

पल शाहविरुद्धको मुद्दामा बहस जारी, आजै थुनछेक आदेश आउने सम्भावना

काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा बहस जारी छ । आजै बहस सकाएर थुनछेक आदेश जारी हुन सक्ने उच्च स्रोतले बतायो । दुवै पक्षको बहस सकिनै लागेको र प्रतिवादीको तर्फबाट एकजना अधिवक्ताको बहस बाँकी रहेको उच्च स्रोतले