१४ बैशाख २०८१, शुक्रबार

विश्वकै सर्वाधिक कमाउने कलाकार ड्वेन जानसन, जसको कमाई यतिधेरै !


ड्वेन जानसन

एजेन्सी । २०२० सालको कमाई हेर्दा अमेरिकी अर्थात हलिउड कलाकार ड्वेन जानसनले एक वर्षमा सबैभन्दा धेरै कमाएकी छिन् । कभी डब्युडब्युर्डमा राकको नामले धमाका मच्चाउने ड्वेनले फिल्ममा ब्यस्त छिन् ।

भर्खरै मात्र उनको फिल्म जुमांजी–द नेक्स्ट लेवल रिलीज भईरहेका छ । फोब्सले २०२० को सबैभन्दा धेरै कमाउने कलाकारहरुको नाम प्रकाशित गरेको छ जसमा उनको नाम १ न.मा छ । उनको यो एक वर्षको कमाई ८७.८ मिलीयन डलर (६५० करोड रुपैयाँ ) भएको छ । वा ६ अरबभन्दा बढी हो । भारतमा सबैभन्दा बढी कमाउने फिल्मको भन्दा नि धेरै हो । पछिल्लो समयमा ऋतिक रोशनको स्टार फिल्मले ४७५ करोड संकलन गरेको थियो । उनी लगातार दोस्रो पटक १ न.मा आएकी हुन् । उनी २०१९ मा पनि १ न.मा थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !