पछिल्लो समय झ्याप-झ्याप बत्ती जानुमा दुई समस्या रहेको कुलमान घिसिङको दावी Nepalpatra पछिल्लो समय झ्याप-झ्याप बत्ती जानुमा दुई समस्या रहेको कुलमान घिसिङको दावी
१२ फाल्गुन २०७७, बुधबार

पछिल्लो समय झ्याप-झ्याप बत्ती जानुमा दुई समस्या रहेको कुलमान घिसिङको दावी


कुलमान घिसिङ् File Photo

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकालगायत देशभर पछिल्लो समय झ्याप-झ्याप बत्ती जानुमा दुई समस्या रहेको बताएका छन् ।

सेतोपाटीसँग कुरा गर्नेक्रममा कुलमान घिसिङले बिजुली जानुमा दुई समस्या रहेको बताए । कुलमान घिसिङले पहिलो व्यवस्थापनको कमजोरी र दोश्रो प्राविधिक कारण रहेको बताए । कुलमान घिसिङले विद्युत प्राधिकरणमा ‘चेन अफ कमाण्ड’को समस्या रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !