२४ बैशाख २०८१, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बृद्धि


petrol-pump-700x467

१९ वैशाख, काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल २ र डिजेल तथा मट्टितेलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको छ । राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थकोबृद्धि गरेको निगमले जनाएकाे छ ।

मूल्य बढेसँगै पेट्रोलको प्रतिलिटर १०८ र डिजेल/मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !