२१ बैशाख २०८१, शुक्रबार

आज सुनको मूल्य घट्यो, प्रतितोला कति ?


सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा मा दुई सय रुपैयाँले घटेर एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !