७ बैशाख २०८१, शुक्रबार

Tag: सुन

सुनको मूल्य एक हजार रुपैयाँले घट्यो

काठमाडौं । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार तोलामा एक हजार रुपैयाँले घटेको छ । महासंघ अनुसार छापावाल सुनको मूल्य ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघ अनुसार तेजावी