२१ बैशाख २०८१, शुक्रबार

सुनको मूल्य घट्यो, प्रतितोला कति ?


सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाला सुनको मूल्य ४०० रुपैयाँले घट्दै बुधबार ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार तेजाबी सुनको मूल्य समेत आज तोलामा ४०० रुपैयाँले नै घट्दै ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले मात्र घट्दै एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !