२० बैशाख २०८१, बिहिबार

सुनको मूल्य यतिधेरै घट्यो, प्रतितोला कति ?


सुन

काठमाडौं । आज मंगलबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ८ सय रुपैयाँ घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि ३५ रुपैयाले घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा करोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !