४ जेष्ठ २०८१, शुक्रबार

आज सुनको भाउ घट्यो, प्रतितोला कति ?


सुन

काठमाडौं । आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सयले घटेको हो ।

महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भरहेको छ । हिजो प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

चाँदीको मुल्य भने आज स्थिर रहेको छ । शुक्रबार प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोही मुल्यमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !