१४ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी मन्त्री बन्दै


रामकुमार राई पासाङ

बिराटनगर । प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी मन्त्री बन्ने भएका छन् । आज आइतबार बिहान ११ बजे मन्त्रीहरूको सपथका लागि समय निर्धारण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !