४ बैशाख २०८१, मंगलबार

Tag: रामकुमार राई

संसद्लाई प्रभावकारी बनाउन राजनीतिक दल जिम्मेवार र सांसद इमान्दार बन्नुपर्छ : सांसद राई

काठमाडौँ । निर्वाचनपश्चात नयाँ संसद् गठन भएको झण्डै एक वर्ष पुग्न लागेको छ । गत पुस २५ गते प्रारम्भ भएको संसद्को दुई अधिवेशन सम्पन्न भइसकेका छन् । कानुन निर्माणको प्रमुख थलोका रूपमा संसद्लाई लिइन्छ । तर संसद्को पछिल्लो दुई अधिवेशनलाई