८ बैशाख २०८१, शनिबार

Tag: खानेपानी मन्त्री

खानेपानी मन्त्री यादव गृह जिल्ला सर्लाही जादै

काठमाडौ । संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादव सोमबार गृह जिल्ला सर्लाही जाने भएका छन् । मन्त्री यादवका प्रेस सल्लाहकार सत्य प्रकाश यादवले, पुर्व निर्धारित कार्यक्रम अनुसार मन्त्री यादव कौडेना गाउँपालिका- २, फुलपरासीमा निर्माण भएको १५ शय्याको अस्पतालको उद्घाटन