१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस प्रदेश २ को कांग्रेस सभापतिमा यादव विजयी


कृष्ण यादव विजयी

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन् । संस्थापन पक्षका यादव ९९६ मत सहित प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

स्रोतका अनुसार उनका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु