२५ बैशाख २०८१, मंगलबार

Tag: कृष्ण यादव विजयी

कांग्रेस प्रदेश २ को कांग्रेस सभापतिमा यादव विजयी

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन् । संस्थापन पक्षका यादव ९९६ मत सहित प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । स्रोतका अनुसार उनका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् । मतपरिणामको औपचारिक