२४ बैशाख २०८१, सोमबार

लागुऔषधसहित मुन्नी बेगम पक्राउ


महिला पक्राउ

झापा । झापाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । बिहीबार राति ७ बजे विशेष सूचनाको आधारमा दमक नगरपालिका-७ अधिकारी टोलकी ५० वर्षीया मुन्नी बेगमलाई टोलीले नियन्त्रणमा लिएको हो ।

बेगमको घरमा लुकाई राखेको ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्रामसहित प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !