२४ बैशाख २०८१, सोमबार

कर्णाली सरकार र एमालेबीच सात बुँदे सम्झौता


कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेश सरका र प्रतिपक्ष दल नेकपा एमालेबीच सात बुँदे सम्झौता भएको छ । सरकार र एमालेबीच संसद्को गतिरोध खुलाउन सात बुँदे सम्झौता भएको छ ।

यो सहमतिसँगै अब बैठक सञ्चालन गर्न एमालेले अवरोध नगर्ने भएको छ । चालु आर्थिक वर्षमा अध्यादेशबाट ल्याइएको बजेट व्यापक जनविरोधी रहेको एमालेको ठहर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !