१४ जेष्ठ २०८१, सोमबार

Tag: सात बुँदे सम्झौता

कर्णाली सरकार र एमालेबीच सात बुँदे सम्झौता

सुर्खेत । कर्णाली प्रदेश सरका र प्रतिपक्ष दल नेकपा एमालेबीच सात बुँदे सम्झौता भएको छ । सरकार र एमालेबीच संसद्को गतिरोध खुलाउन सात बुँदे सम्झौता भएको छ । यो सहमतिसँगै अब बैठक सञ्चालन गर्न एमालेले अवरोध नगर्ने भएको छ ।