६ बैशाख २०८१, बिहिबार
विश्वकप विशेष

अर्जेन्टिनाले जित्यो कतार विश्वकप फुटबलको उपाधि, फ्रान्स पराजित

काठमाडौँ । अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले तेस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको हो । कतारको सबैभन्दा ठूलो लुसिल रंगशालामा आज आइतबार राति भएको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै फेरि उपाधि