काठमाडौँ । जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ । दिउँसो