६ असार २०८३, शनिबार
मौसम

२०८१ चैत २ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश