२०८१ माघ १२ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था मधेश प्रदेशको पूर्वी भू-भाग तथा कोशी प्रदेश को तराई